FAQs Complain Problems

संविधान दिवस, २०७५

Read More

केपिलासगढ़ी गाउपालिकाको संक्षिप्त परिचय

केपिलासगढ़ी गाउपालिका खोटाङ्ग जिल्लाको उत्तरपूर्वि भागमा अवस्थित करिब १६१० मीटरको उचाई र १९१.९३ वर्ग कि.मि क्षेत्रफलमा फैलिएर रहेको एक स्थानीय तहको रुपमा रहेको छ । साबिकका फेदी , खार्ताम्छा, बाँसपानि, बाक्सिला, सप्तेश्वोर, दिप्सुंग र सुङ्देल गरि ७ ओटा गाबिसहरुको समायोजनमा ७ वटै वडाहरु कायम भएको छ । यस गाउपलिकाको केन्द्र वडा न. ४ बाक्सिलामा पर्दछ ।

Pages

सूचना

  • मिति: 10/18/2019 - 16:42
    केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिला बजार देखि विभिन्न स्थानहरुको लागि छुट्ने जिपको भाडादर मिति २०७६/०७/०१ को गाउँ कार्यपालिकाको बैठकबाट यस प्रकार कायम गरिएको छ ।

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत