केपिलाशगढ़ी गाउपालिकाको संक्षिप्त परिचय

केपिलाशगढ़ी गाउपालिका खोटांग जिल्लाको उत्तरर्पुर्बी भागमा अवस्थित करिब १६१० मीटरको उचाई र १९१.९३ वर्ग कि.मि क्षेत्रफलमा फैलिएर रहेको एक स्थानीय तहको रुपमा रहेको छ । साबिकका फेदी , खार्ताम्छा, बाँसपानि, बाक्सिला, सप्तेश्वोर, दिप्सुंग र सुन्ग्देल गरि ७ ओटा गाबिसहरुको समायोजनमा ७ वटै वडाहरु कायम भएको छ.यस गाउपलिकाको केन्द्र वडा न. ४ बाक्सिलामा पर्दछ ।