अपडेट :
सार्वजनिक खरिद
केपिलासगढी गाउँपालिकाले कादेल सप्तेश्वोर सडक खण्ड अन्तर्गत पर्ने तापखोलामा पक्की पूल बनाउन आह्वन गरेको टेन्डरको म्याद मिती २०७५/७/२६ गतेबाट सात दिनको लागि थपिएको यसै सुचना मार्फत जानकारी गराउँदछौँ ।