FAQs Complain Problems

कृष्ण कुमार राई

टोल: 
सिम्पानी गैरा
फोटो: 
मोबाईल: 
९७४३०७३७०४
फोन नं: 
०३६-६९०२४७
लिङ्ग: 
पुरुष
आमाको नाम: 
जय कुमारी राई
बाबुको नाम: 
अगम सेर राई
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
लक्ष्मी हिरा राई
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
अर्थशास्त्र
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
दक्षिण अफ्रिका
फिलिपिन्स
भारत
मेक्सिको
मोजाम्बिक
श्रीलंका
संयुक्त राज्य अमेरिका
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
खोटाङ
प्रदेश: 
प्रदेश नं १
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
केन्द्रीय विद्यालय
अध्ययन गरेको देश: 
भारत
राजनीतिक अनुभव: 

2058 साल देखि नेकपा एमालेमा सकृय राजनीति सुरु गरी 2059 सालमा पार्टी सदस्य भएको, 2062 सालमा क्षेत्रीय सदस्य, २०६७ सालमा वैकल्पिक जिल्ला कमिटी सदस्य, 2072 सालमा पुनः जिल्ला कमिटी सदस्य साथै संसदिय क्षेत्र  नं १ इन्चार्ज ।

विगतको पेशा र अनुभव: 

सन् १९८६ देखि २००१ सम्म भारतिय सेनामा कार्यरत, २०५८ साल देखि बाक्सिला बजारमा सुब्बा किराना पसल व्यवसायी, 2070 सालमा समाजसेवाको क्रममा श्री पृथ्वी मा.वि. बाक्सिलाको विद्यालय व्यवस्थापन समितीको अध्यक्ष, २०७३ सालमा बाक्सिला फुटबल क्लवको अध्यक्ष ।

जन्म मिति (वर्ष): 
२०२४
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१३