२०७६ साल जेठ १५ देखि १७ गतेसम्म श्री पृथ्वी मा.वि. बाक्सिलाको खेलमैदानमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिताको लागि यो सूचना प्रकाशन गरिएको छ ।
यस केपिलासगढी गाउँपालिकाका सबै वडाहरुमा रहेका कृषकहरुको खेतबारीको माटो निशुल्क परीक्षण गरिने भएकाले सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।