अपडेट :
अंगिकृत नागरिकता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
सम्वन्धित वडा कार्यालय
सेवा शुल्क:
रु १००/-
आवश्यक कागजातहरु:
१) वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
२) नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु गर्न
३) पासपोर्ट साईजको फोटो ३ प्रति
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) सर्जमिन मुचुल्का
६) श्रीमानको नागरिकता प्रमाण पत्र सक्कल/प्रतिलिपी



