FAQs Complain Problems

योजना सम्झौता गर्न आवश्यक कागजातहरू के के हुन् ?

योजना सम्झौता गर्न आवश्यक कागजातहरू :- सम्झौता माग निवेदन सम्बन्धित वडाको सिफारिस वडा अध्यक्ष वा वडा सदस्यको रोहवरमा उपभोक्ता समिति ‍गठन गरी अध्यक्षबाट प्रमाणित गरेको निर्णयको प्रतिलिपि उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि उपभोक्ता समितिको सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्राविधिक लागत अनुमान