FAQs Complain Problems

अन्तिम नतिजा प्रकाशन

प्रस्तुत सम्बन्धमा यस गाउँपालिकाको च.नं. 317 मिति 2076/08/04 मा प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धी सूचनाको वि.नं. २-2076/077, 3-2076/077 र 4-2076/077 को मिति 2076/08/21 मा यस केपिलासगढी गाउँपालिकाको परीक्षा समितिले सञ्चालन गरेको लिखित परीक्षामा उत्तिर्ण भएका उम्मेद्वारहरुमध्ये तपशिलको पदहरुमा लिखित परीक्षा र मिति 2076/08/22 मा लिइएको अन्तर्वार्ता समेतको एकमुष्ट प्राप्ताङ्कको आधारमा देहाय अनुसारका योग्यताक्रममा उम्मेद्वारहरु छनौट भएको व्यहोरा जानकारी गराईन्छ ।

आर्थिक वर्ष: