अपडेट :
आशयपत्र माग सम्बन्धमा(Expression Of Interest)
नेपाल सरकार र स्वीजरल्याण्ड सरकार बीच भएको सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत यस खोटाङ जिल्लामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी आप्रवासी श्रोत केन्द्र सञ्चालन गर्ने तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका र केपिलासगढी गाउँपालिकामा सामुदाय सचेतिकरणका कार्यक्रमहरु, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालनमा सहयोग पुर्याउनका लागि सञ्चालनग हुन गईरहेको सुरक्षित आप्रवासन कार्यक्रमका लागि आवश्य परामर्श सेवा उपलब्ध गराउन इच्छुक नेपालको प्रचलित नियमानुसार यस जिल्लामा दर्ता भएका योग्यता पुगेका संघ, संस्था तथा कम्पनीहरुबाट उक्त सेवा उपलब्ध गराउने सम्बन्धी आशयपत्र आह्वान गरिएको छ ।