अपडेट :
एम.आई.एस. अपरेटर र फिल्ड सहायकको सीप परीक्षण र अन्तर्वार्ता सम्बन्धी सूचना
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यस केपिलासगढी गाउँपालिका अन्तर्गत सेवा केन्द्रमा रहने एम.आई.एस. अपरेटर र फिल्ड सहायक पदका लागि मिति २०७६/०६/१४ मा प्रकाशन गरेको संक्षिप्त सूची अनुसारका उम्मेद्वारहरुको सीप परीक्षण र अन्तरवार्ता सम्बन्धी सूचना ।