अपडेट :
केपिलासगढी गाउँपालिकाका सह-लेखापाल श्री विनोद ढकालको विदाई कार्यक्रम
कर्मचारी समायोजन अध्यादेश, २०७५ बमोजिम प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत समायोजन भई जानुभएका सह-लेखापाल श्री विनोद ढकाललाई यस कार्यालयमा पुर्याउनुभएको योगदानको कदर गर्दै सधन्यवाद नयाँ कार्यालयमा पनि उत्कृष्ट कार्यसम्पादनको लागि शुभकामना व्यक्त गर्दै यस केपिलासगढी गाउँपालिकाबाट विदाई गरियो ।