FAQs Complain Problems

केपिलासगढी गाउँपालिकाको मिति २०७८/०१/१६ गते कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको कार्यपालिका बैठकको निर्णयहरु l l

हाल विश्वभर फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न केपिलासगढी गाउँपालिकाको आज बसेको कार्यपालिका बैठकले तपशिलका निर्णयहरु गरेको छ l

तपशिलमा भएका निर्णयहरु सबैले पालना गरिदिनुहुन केपिलासगढी गाउँपालिका हार्दिक अनुरोध गर्दछ l

सामाजिक दुरी कायम गरौ, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, मास्क, सेनिटाइजरको प्रयोग गर्ने गरौं l

आफु पनि बाचौं र अरुलाई पनि बचाऔं l

आर्थिक वर्ष: