अपडेट :
प्रयास/हेल्भेटास नेपाल सँगको सहकार्यमा भएको २ दिने गोष्ठी
मिति 2076 साल बैशाख २८ र २९ गते प्रयास/हेल्भेटास स्वीस इन्टरकोअपरेसन, नेपालको सहयोग तथा केपिलासगढी गाउँपालिकाको आयोजनामा केपिलासगढी गाउँपालिकाका अध्यक्ष श्री कृष्ण कुमार राईको अध्यक्षतामा "जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि नेपालको संविधान एवं स्थानीय सरकार सञ्चालन ऐनमा कृषी सम्बन्धि भएको व्यवस्था" विषयक २ दिने कार्यशाला गोष्ठी सञ्चालन हुँदै ।