अपडेट :
प्राविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) अन्तर्गत यस गाउँपालिकाको रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपुर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २०७७ साउन २९ गते कार्यालय समय भित्र यस कार्यालयमा निवेदन दिनहुन यो सूचना प्रकाशन गरिएको छ ।