FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र आय नि:शुल्क र साे भन्दा बढी भएमा रु १००/-
आवश्यक कागजातहरु: 

 

संलग्न गर्नुपर्ने कागजातहरुः

१. दुलाहादुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि;

२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा;

३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज;

४. दुवै जनाको हालै खिचेको ३५x३५ मि.मि साईजको फोटो ।