अपडेट :
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रकृया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र आय नि:शुल्क र साे भन्दा बढी भएमा रु १००/-
आवश्यक कागजातहरु:
संलग्न गर्नुपर्ने कागजात
१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा)
२. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. विदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण