FAQs Complain Problems

करार सेवामा कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना

केपिलासगढी गाउँपालिकालाई आवश्यक स्वास्थ्य सेवा तर्फका हेल्थ इन्स्पेक्सन समूह तर्फ हे.अ. (पाँचौ) तथा अ.हे.व. (चौथो), कम्युनिटी नर्सिङ समूह तर्फ अ.न.मि. (चौथो) र ल्याब टेक्नोलोजी समूह तर्फ ल्याब असिस्टेन्ट (चौथो) पदहरुमा पदपुर्तिको लागि इच्छुक नेपाली नागरिकहरुले २०७७/०६/११ गते कार्यालय समय भित्र तोकिएको ढाँचामा आवेदन फारम भरी यस कार्यालयमा पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष: