अपडेट :
क्याटलग/ब्रोसर सपिङ विधिबाट ब्याक हो लोडर खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव आह्वानको सूचना
आ.व. २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार क्याटलग विधिबाट ब्याक हो लोडर खरिद गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ ।
प्रथम पटक प्रकाशित मिति : २०७६/०६/१०