केपिलासगढी गाउँपालिका, बाक्सिला खोटाङको बिज्ञापन नं. (१४-२०७८/७९) स्वास्थ्य सेवा करार, पाँचौ तह, हेल्थ असिस्टेन्ट पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना !!!
मिति २०७८ माघ २५ गते सञ्चालित स्वास्थ्य सेवा (करार), सहायक पाँचौ हेल्थ असिस्टेन्ट पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको तथा अन्तर्वार्ताको समय तोकिएको सम्बन्धी सूचना
यस कार्यालयको लागि विभिन्न पदहरुमा सेवा करारम कर्मचारी पदपुर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले मिति २०७८ माघ २४ गते कार्यालय समयभित्र दरखास्त दिन हुन यो सूचना प्रकाशन गरिएको छ ।