FAQs Complain Problems

सूचना तथा समाचार

केपिलासगढी गाउँपालिकाको अनुरोध

नोबेल कोरोना भाईरस (कोभिड-१९) को संक्रमण रोकथामको लागि केपिलासगढी गाउँपालिकाले गाउँपालिका बासी सम्पूर्णमा गरिएको अनुरोध ।

हाट बजार पूर्ण रुपमा स्थगन गर्ने, गराउने सम्बन्धी सूचना

नोबेल कोरोना भाईरस (कोभिड-१९) संक्रमण रोकथामको लागि मिति २०७७/०४/३२ को निर्णयानुसार यस गाउँपालिकाको वडा नं ४ मा प्रत्येक हप्ताको बुधबार लाग्ने गरेको हटिया अर्को सूचना नगरिएसम्मको लागि स्थगन गरिएको छ ।

प्राविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) अन्तर्गत यस गाउँपालिकाको रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपुर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २०७७ साउन २९ गते कार्यालय समय भित्र यस कार्यालयमा निवेदन दिनहुन यो सूचन

दस्तावेज: 

सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप सम्मान पत्र ग्रहण गर्नुहुदै केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार राई ज्यु

सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप समाजमा शान्ती सुरक्षा, अमनचयन राख्न ठूलो सहयोग गर्नुभएकोमा केपिलासगढी गाउँपालिकाको लागि प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौबाट सम्मान प्रशंसा ग्रहण गर्नुहुदै केपिलासगढी गाउँपालिकाका प्रमुख कृष्ण कुमार राई ज्यु।

Pages

//