FAQs Complain Problems

श्री कुहुडाँडा माध्यमिक विद्यालयको नव निर्मित ५ ब्लकको १० कोठे पक्की भवनको हस्तान्तरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथी तथा गाउँपलिका अध्यक्ष श्री समीर राई ज्यू बाट रिवन काटेर सु-सम्पन्न भएको छ।