FAQs Complain Problems

बोलपत्र आह्वान सम्बन्धी सूचना

बाक्सिला सप्तेश्वर कादेल देखि जालपा सडक (४) स्तरोन्नतीको निर्माण कार्य खरिद गर्नको लागि विद्युतिय बोलपत्र आह्वान गरिएको छ । योग्यता पुग्ने इच्छुक निर्माण कम्पनीहरुले निर्धारित मिति भित्र www.bolpatra.gov.np मार्फत बोलपत्र पेश गर्न हुन सुचित गरिन्छ ।

आर्थिक वर्ष: