FAQs Complain Problems

सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

केपिलासगढी गाउँपालिकाको कार्यालयलाई आर्थिक वर्ष २०७७/०७८ को लागि आवश्यक विभिन्न मेशिनरी (ल्यापटप, प्रिन्टर लगायत) तथा कार्यालय सञ्चालन सम्बन्धी सामग्रीहरुको खरिदको लागि शिलबन्दी दरभाउ पत्र आह्वानको लागि खोटाङ टुडेमा मिति २०७७/०६/०७ मा प्रकाशन भएको सूचना । (यो सूचना यस अघि यस गाउँपालिकाको कार्यालयको वेबसाइटबाट प्रकाशन भईसकेको छ ।)

पत्रिकामा सिलबन्दी नं १-२०७७/०७८ को जमानत रकम २०,५०० हुनु पर्नेमा अन्यथा भएकोले सच्याईएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

आर्थिक वर्ष: