FAQs Complain Problems

सूचना तथा समाचार

अ.हे.व. पदको अन्तिम नतिजा प्रकाशन

स्वास्थ्य सेवा, चौथो तह, अ.हे.व.(करार) पदको मिति २०७७/०६/१३ गते सञ्चालन भएको लिखित परीक्षा तथा मिति २०७७/०६/१४ गते सञ्चालन भएको अन्तर्वार्ता परीक्षाको अन्तिम नतिजा ।

अ.न.मी. पदको अन्तिम नतिजा प्रकाशन

मिति २०७७/०६/१३ गते सञ्चालन भएको स्वास्थ्य सेवा, चौथो तह, अ.न.मी(करार) पदको लिखित तथा अन्तर्वार्ता परीक्षाको अन्तिम नतिजा ।

हे.अ. पदको अन्तिम नतिजा प्रकाशन

मिति २०७७/०६/१३ गते सञ्चालन भएको स्वास्थ्य सेवा, पाँचौ तह, हे.अ.(करार) पदको लिखित तथा अन्तर्वार्ता परीक्षाको अन्तिम नतिजा ।

ल्याब असिस्टेन्ट पदको अन्तिम नतिजा प्रकाशन

मिति २०७७/०६/१३ गते सञ्चालन भएको स्वास्थ्य सेवा, चौथो तह, ल्याब असिस्टेन्ट(करार) पदको लिखित तथा अन्तर्वार्ता परीक्षाको अन्तिम नतिजा ।

परीक्षा केन्द्र तथा समय तालिका निर्धारण गरिएको सम्बन्धी सूचना

मिति २०७७ भाद्र २८ गते प्रकाशित सूचना बमोजिम मिति २०७७ असोज १३ गते सञ्चालन हुने स्वास्थ्य सेवाका विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र र समय तालिका यो सूचना अनुसार हुने व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।

सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

केपिलासगढी गाउँपालिकाको कार्यालयलाई आर्थिक वर्ष २०७७/०७८ को लागि आवश्यक विभिन्न मेशिनरी (ल्यापटप, प्रिन्टर लगायत) तथा कार्यालय सञ्चालन सम्बन्धी सामग्रीहरुको खरिदको लागि शिलबन्दी दरभाउ पत्र आह्वानको लागि खोटाङ टुडेमा मिति २०७७/०६/०७ मा प्रकाशन भएको सूचना । (यो सूचना यस अघि यस गाउँपालिकाको कार्यालय

Pages