FAQs Complain Problems

सूचना तथा समाचार

हे.अ. पदको अन्तिम नतिजा प्रकाशन

मिति २०७७/०६/१३ गते सञ्चालन भएको स्वास्थ्य सेवा, पाँचौ तह, हे.अ.(करार) पदको लिखित तथा अन्तर्वार्ता परीक्षाको अन्तिम नतिजा ।

ल्याब असिस्टेन्ट पदको अन्तिम नतिजा प्रकाशन

मिति २०७७/०६/१३ गते सञ्चालन भएको स्वास्थ्य सेवा, चौथो तह, ल्याब असिस्टेन्ट(करार) पदको लिखित तथा अन्तर्वार्ता परीक्षाको अन्तिम नतिजा ।

परीक्षा केन्द्र तथा समय तालिका निर्धारण गरिएको सम्बन्धी सूचना

मिति २०७७ भाद्र २८ गते प्रकाशित सूचना बमोजिम मिति २०७७ असोज १३ गते सञ्चालन हुने स्वास्थ्य सेवाका विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र र समय तालिका यो सूचना अनुसार हुने व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।

सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

केपिलासगढी गाउँपालिकाको कार्यालयलाई आर्थिक वर्ष २०७७/०७८ को लागि आवश्यक विभिन्न मेशिनरी (ल्यापटप, प्रिन्टर लगायत) तथा कार्यालय सञ्चालन सम्बन्धी सामग्रीहरुको खरिदको लागि शिलबन्दी दरभाउ पत्र आह्वानको लागि खोटाङ टुडेमा मिति २०७७/०६/०७ मा प्रकाशन भएको सूचना । (यो सूचना यस अघि यस गाउँपालिकाको कार्यालय

सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमा लानको लागि आवेदन दिने सम्बन्धी सूचना

आ.व. २०७७/०७८ बाट यस गाउँपालिकाभित्र वितरण हुने सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमा लानको लागि यो सूचना बमोजिम "क" तथा "ख" वर्गको  बैंकहरुले यो सूचना प्रकाशन भएको ७ दिन भित्र यस कार्यालयमा आवेदन पेश गर्नहुन यो सूचना प्रकाशन गरिएको छ ।

करार सेवामा कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना

केपिलासगढी गाउँपालिकालाई आवश्यक स्वास्थ्य सेवा तर्फका हेल्थ इन्स्पेक्सन समूह तर्फ हे.अ. (पाँचौ) तथा अ.हे.व. (चौथो), कम्युनिटी नर्सिङ समूह तर्फ अ.न.मि.

Pages