अपडेट :
मिति २०७९/०३/०३ गते प्रदेश न. का सामाजिक विकास मन्त्री माननीय राजन राई ज्यू र केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई ज्यू प्रदेश सरकारको लगानीमा बनेको तापखोला रांटी मोटरेबल पुलको अनुगमन गर्दै ।
मिति २०७९/०३/०३ गते प्रदेश न. का सामजिक विकास मन्त्री माननीय राजन राई ज्यू र केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई ज्यू प्रदेश सरकारको लगानीमा बनेको तापखोला रांटी मोटरेबल पुलको अनुगमन गर्दै ।
केपिलासगढी गाउँपालिका वार्ड न. ३ (बास्पानी) र दि.रु.म.न.पा ११ (खार्मी ) जोड्ने उक्त पुल यी दुई स्थानिय तह को विकासको लागि कोशेढुङ्गा साबित हुनेछ भन्ने अपेक्षा गाउँपालिकाले गरेको छ।
पुल नहुदा बार्खा याममा अवतजावत गर्न र स्थानीय उत्पादनलाई बजार पाउन असहज भइरहेको स्थितिमा उक्त पुलको निर्माणले गर्दा सदरमुकाम सम्म आवतजावत गर्न र स्थानीय उत्पादनलाई बजार सम्म लान सहज भएको छ।