FAQs Complain Problems

सूचना तथा समाचार

सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप सम्मान पत्र ग्रहण गर्नुहुदै केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार राई ज्यु

सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप समाजमा शान्ती सुरक्षा, अमनचयन राख्न ठूलो सहयोग गर्नुभएकोमा केपिलासगढी गाउँपालिकाको लागि प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौबाट सम्मान प्रशंसा ग्रहण गर्नुहुदै केपिलासगढी गाउँपालिकाका प्रमुख कृष्ण कुमार राई ज्यु।

अन्तिम नतिजा प्रकाशन

प्रस्तुत सम्बन्धमा यस गाउँपालिकाको च.नं. 317 मिति 2076/08/04 मा प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धी सूचनाको वि.नं.

परीक्षा कार्यक्रम सारिएको सम्बन्धमा

करार सेवामा कर्मचारी(अ.हे.व., अ.न.मी. र अ.न.मी. बर्थिङ सेन्टर प्रयोजनको लागि) भर्नाका लागि प्रकाशित विज्ञापनको लिखित परीक्षा तथा अन्तर्वार्ता मिति २०७६/०८/२१ गते विहान ११:०० बजेको लागि सारिएको हुँदा सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ ।

स्वास्थ्य सेवा तर्फका कर्मचारी आवश्यकता सम्बन्धी सूचना

यस गाउँपालिकामा कर्मचारी समायोजन पछि रिक्त रहेका पदहरुमा लोक सेवा आयोगबाट कर्मचारी पदपुर्ति नभएसम्मको लागि अत्यावश्यक सेवा प्रवाहमा असर नपुगोस भन्ने अभिप्रायले सेवा करार मार्फत पदपुर्ति गर्नको लागि यो विज्ञापन प्रकाशन गरिएको छ ।

Pages