आर्थिक वर्ष 2076/077 मा केपिलासगढी गाउँपालिका तथा अन्तर्गतका कार्यालयहरुको लागि विभिन्न वस्तु तथा सेवा खरिद गर्न सूची दर्ता गराउने सम्बन्धी सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएको छ ।
केपिलासगढी गाउँपालिकामा कार्यरत कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको आ.व. २०७५/७६ को सम्पत्ति विवरण तथा कर्मचारीहरुको का.स.मू. फारम बुझाउने सम्बन्धी सूचना ।
नेपाल सरकार र स्वीजरल्याण्ड सरकार बीच भएको सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत यस खोटाङ जिल्लामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी आप्रवासी श्रोत केन्द्र सञ्चालन गर्ने तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका र केपिलासगढी गाउँपालिकामा सामुदाय सचेतिकरण
२०७६ साल जेठ १५ देखि १७ गतेसम्म श्री पृथ्वी मा.वि. बाक्सिलाको खेलमैदानमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिताको लागि यो सूचना प्रकाशन गरिएको छ ।