FAQs Complain Problems

सूचना तथा समाचार

परीक्षा कार्यक्रम सारिएको सम्बन्धमा

करार सेवामा कर्मचारी(अ.हे.व., अ.न.मी. र अ.न.मी. बर्थिङ सेन्टर प्रयोजनको लागि) भर्नाका लागि प्रकाशित विज्ञापनको लिखित परीक्षा तथा अन्तर्वार्ता मिति २०७६/०८/२१ गते विहान ११:०० बजेको लागि सारिएको हुँदा सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ ।

स्वास्थ्य सेवा तर्फका कर्मचारी आवश्यकता सम्बन्धी सूचना

यस गाउँपालिकामा कर्मचारी समायोजन पछि रिक्त रहेका पदहरुमा लोक सेवा आयोगबाट कर्मचारी पदपुर्ति नभएसम्मको लागि अत्यावश्यक सेवा प्रवाहमा असर नपुगोस भन्ने अभिप्रायले सेवा करार मार्फत पदपुर्ति गर्नको लागि यो विज्ञापन प्रकाशन गरिएको छ ।

अनुदानमा कृषि सामग्री वितरण सम्बन्धी सूचना

केपिलासगढी गाउँपालिका भित्रका कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गर्नको लागि प्रकाशन गरिएको सूचना ।

एम.आई.एस. अपरेटर र फिल्ड सहायकको सीप परीक्षण र अन्तर्वार्ता सम्बन्धी सूचना

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यस केपिलासगढी गाउँपालिका अन्तर्गत सेवा केन्द्रमा रहने एम.आई.एस. अपरेटर र फिल्ड सहायक पदका लागि मिति २०७६/०६/१४ मा प्रकाशन गरेको संक्षिप्त सूची अनुसारका उम्मेद्वारहरुको सीप परीक्षण र अन्तरवार्ता सम्बन्धी सूचना ।

नयाँ भाडादर कायम गरिएको सूचना

केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिला बजार देखि विभिन्न स्थानहरुको लागि छुट्ने जिपको भाडादर मिति २०७६/०७/०१ को गाउँ कार्यपालिकाको बैठकबाट यस प्रकार कायम गरिएको छ ।

दस्तावेज: 

Pages